फुर्सद

[ना.]

१. कामबाट खाली रहेको समय; काम नभएको बेला

२. खाली समय; अवकाश