हट्नु

[अक्रि.]

१. अलग हुनु; छुट्टिनु।

२. काम चल्नु; टर्नु

३. नोकरी वा सेवाबाट अवकाश लिनु; काम छाड्नु

४. बसेको ठाउँबाट यताउति सर्नु; ठाउँ छाडेर पर जानु

[अक्रि.]

हे. हिँड्नु