गृह · शब्दकोश
१. आर्थिक अवस्था गिर्नु।
२. घट्नु; दुब्लाउनु।
३. टुक्रिनु; टुट्नु; चुँडिनु।
४. उखेल्नु; चुँड्नु।
५. कामकुराको टुङ्गो लाउनु; मुद्दाको अन्तिम निर्णय दिनु; सिद्ध्याउनु।
६. खोस्नु; हडप्नु
७. बाँकीबक्यौता, ऋण आदिको हिसाब चुक्ता गर्नु; फर्छ्याउनु।
⟵ फेरि सूचीमा जानुहोस्