गृह · शब्दकोश

खोस्नु

[सक्रि.]

१. अरूका हातमा रहेको माल झम्टेर तान्नु।

२. अर्काका अधिकारमा रहेको वा अरूलाई दिइएको कुनै वस्तु बलजफतीसँग लिनु; हर्नु।

३. जागिर वा पदबाट निकाल्नु; पदच्युत गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्