गृह · शब्दकोश

घट्नु

[अक्रि.]

१. कुनै वस्तु धेरैबाट थोरै हुनु; घटी हुनु; कम हुनु; छोटिनु।

२. दुब्लो हुनु।

३. मासिनु; खर्च हुनु।

[अक्रि.]

१. घटना हुनु; कुनै विषय घटित हुनु; संयोगले केही काम हुनु।

२. दाँज्नु; मिल्नु।

३. सिद्धान्तसँग व्यवहार वा उदाहरण मिल्नु।

⟵ फेरि सूचीमा जानुहोस्