गृह · शब्दकोश

दुब्लाउनु

[अक्रि.]

१. बल हराउनु; कमजोर हुनु।

२. हाडछाला मात्र हुनु; दुब्लो हुनु।

⟵ फेरि सूचीमा जानुहोस्