१. काला बियाँ भएका ठुला, लाम्चा र मिठा फल फल्ने एक बोट वा त्यसकै फल; पपिता।
२. मसलाका रूपमा खाइने काजु, मुनक्का, बदाम आदि सुक्खा फल।