तलासी
[ना.]
कसैले छिपाएका वस्तुहरू शङ्का लागेका ठाउँमा खोज्ने काम; केही लुकाई ल्याएको छ कि भनी आङ, सामान आदि खोलेर जाँच्ने काम; खोजी।