गृह · शब्दकोश

पातले

[वि.]

१. कालो भुस तथा रातो चामल हुने एक जातको धान; आँगा।

२. दुब्लो; खियाउटे।

३. पातलो आकार वा पत्र भएको।

[वि.]

पातलमा हुने।

⟵ फेरि सूचीमा जानुहोस्