गृह · शब्दकोश

लक्ष्मीपूजा

[ना.]

१. कार्तिक कृष्ण औँसीका दिन बिहान गरिने गाईको पूजा र राति घर घरमा दीपावलीको उत्सव मनाई गरिने लक्ष्मीको पूजा; गाई र धनको पूजा।

२. दीपावली।

⟵ फेरि सूचीमा जानुहोस्