गृह · शब्दकोश

गठन

[ना.]

१. कुनै निश्चित उद्देश्यको परिपूर्तिका निम्ति कुनै दल वा संस्थाको निर्माण।

२. बनाउने काम; सङ्घटन; निर्माण; रचना।

⟵ फेरि सूचीमा जानुहोस्