गृह · शब्दकोश

चेप

[ना.]

१. दुई डाँडाका बिचको ठाउँ; खोल्सो; खुँज; खोच।

२. दुई फग्ल्याँटा वा कडा वस्तुका बिचको ठाउँ; दुलो; काप; चेपो।

३. दुई बाहुपाशका बिचको भाग; काख।

४. बन्धन; चेपुवा।

⟵ फेरि सूचीमा जानुहोस्