गृह · शब्दकोश

चेपो

[ना.]

१. चेपिने स्थिति; चेपाइ।

२. दुई वस्तुका माझको खाली ठाउँ; चेप; अन्तरकुन्तर।

⟵ फेरि सूचीमा जानुहोस्