गृह · शब्दकोश

काप

[ना.]

१. कुनै वस्तु दुई तीनतिरबाट फाटेर खोच परेको ठाउँ।

२. रुखको हाँगा फाटेर चोके परेको ठाउँ; कापो; अन्तर।

⟵ फेरि सूचीमा जानुहोस्