गृह · शब्दकोश

खोल्सो

[ना.]

१. कुलेसो; कुलो।

२. दुई डाँडा वा अग्ला जमिनका बिचको, सानो सोतो बग्ने साँगुरो र गहिरो ठाउँ; भिरालोमा पानी बगेर गहिरिएको जमिनको भाग; खोँच; खाई।

३. सानो खोलो; खहरे।

⟵ फेरि सूचीमा जानुहोस्