गृह · शब्दकोश

चेपुवा

[वि.]

१. चेपेर तेल पेल्ने कोल।

२. तीन इन्चजति लामो, सानो टाउको र चेप्टो आकारको सेतो माछो।

३. पेल्ने, चेप्ने साधन।

४. बोको अथवा बहर गोरुको अण्डकोष च्यापेर खसी पार्ने साधन।

५. यताउति गर्न वा बोल्न नसक्ने सङ्कटको स्थिति।

६. चेप्ने काम गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्