गृह · शब्दकोश

खोच

[ना.]

१. कुयेँत्रो।

२. दुई पहाडका बिचको गहिरो र साँघुरो ठाउँ; खोच्याप्रो ठाउँ; खाँच।

३. पहाडी ढालमा पानी बगेर गहिरिएको जमिन।

⟵ फेरि सूचीमा जानुहोस्