गृह · शब्दकोश

बाहुपाश

[ना.]

१. प्रेमको बन्धन।

२. फैलाइएको पाखुराको पासो; अँगालो।

⟵ फेरि सूचीमा जानुहोस्