खुँज

[ना.]

१. अप्ठेरो ठाउँ; घाँच

२. लहरारुखपातले झ्याम्म परेको ठाउँ; लताकुञ्ज