गृह · शब्दकोश
१. प्रायः गरम मुलुकहरूमा उमारिने एक थरी बाह्रमासे बुटो वा त्यसैका कलिला पातका मुनाबाट तयार पारिएको पत्ती वा धुलो।
२. सो पत्ती वा धुलो राखी तातो पानीमा इच्छाअनुसार चिनी, दुध मिलाई वा नमिलाई खाइने एक प्रसिद्ध पेय।
⟵ फेरि सूचीमा जानुहोस्