गृह · शब्दकोश

मुना

[ना.]

बोट, बिरुवा, लहरा आदिमा निक्लेको कमलो मुन्टा वा पालुवा; मञ्जरी; टुसो; पिपिरो।

[ना.]

नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।

[ना.]

झोला।

⟵ फेरि सूचीमा जानुहोस्