बाह्रमासे

[वि.]

१. अवैध जुवा; त्यस्तै बन्देज गरिएको खेल वा जुवा खेल्ने व्यक्ति; जुवाडे

२. बाह्र महिनाको प्राकृतिक वर्णन गरिएको कविता

३. बाह्र महिनामा गाइने एक प्रकारको गीत

४. बाह्रै महिना फुल्ने, प्रायः कलेजी रङको, तीनकुने एक जातको फूल

५. बाह्र महिना फल्ने वा फुल्ने (फलफूल)।।