गृह · शब्दकोश

राखी

[ना.]

१. रक्षाबन्धन वा जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई नाडीमा लगाउने पवित्र बन्धन; रक्षाबन्धन; डोरो।

२. श्रावण पूर्णिमा; जनैपूर्णिमा पर्व।

⟵ फेरि सूचीमा जानुहोस्