गृह · शब्दकोश

ग्वाली

[ना.]

गोपिनी; गोपाल कन्या; गोपी।

[ना.]

१. गाईगोरु राख्ने वा बाँध्ने घर; गाईगोठ।

२. गाईगोरुका निम्ति घाँस राख्ने कटेरो।

[ना.]

१. कुर्कुच्चा।

२. जुत्ताको खुरा; हिल।

⟵ फेरि सूचीमा जानुहोस्