गृह · शब्दकोश
१. चारै सुरमा खाँबा गाडेर वा भित्ता कपेर फल्याक, बाँसका चिर्पट आदि छापी सामान राख्न वा सुत्न बनाइएको मचान।
२. दुई नदीका बिचको चुलिएको जमिन।
३. मुर्दा बोक्ने खट; शवयान; अर्थी।
४. सामानको चाङ लगाउँदा बिच बिचमा परेको छिद्र।
⟵ फेरि सूचीमा जानुहोस्