गृह · शब्दकोश

दलान

[ना.]

निष्ठुर रूपमा गरिएको अरूमाथिको थिचोमिचो; दलन; निठुर रूपको खटनपटन।

[ना.]

१. घरमा गारोको सट्टा थामहरू राखेर, आउने जानेहरूलाई बस्न हुने गरी बनाएको खुला ठाउँ; सिकुवा।

२. ठुलो किसिमको घर।

⟵ फेरि सूचीमा जानुहोस्