गृह · शब्दकोश

समतल

[वि.]

१. सतह होचोअग्लो नभई बराबर भएको; सम्म परेको; समथर।

२. समशीतोष्ण; समतुल्य।

⟵ फेरि सूचीमा जानुहोस्