मांसल
[वि.]
१.
मासु
को
भाग
धेरै
भएको;
मासु
ले
पुष्ट
; मांसपूर्ण।
२.
मोटोघाटो
;
बलियो
;
हृष्टपुष्ट
।