छोटो गजको उनी कपडा बुन्ने तिब्बती परम्पराको हाते तान।
सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेका किराँत जातिको एक थर।
१. अघि सरकारी सेवामा रहेकाहरूले टोपी वा बिँडामा लगाउने चन्द्राकारको पदचिह्न; ब्याज।
३. बन्दुक हान्न वा धनुकाँड चलाउन अभ्यास गर्नेले बनाएको निसाना वा चिह्न; तारो।