गृह · शब्दकोश

किराँत

[ना.]

१. उक्त क्षेत्रमा बसोबास गर्ने प्राचीन एक जाति; राईलिम्बू।

२. पूर्वी नेपालको माझ किराँत तथा पल्लो किराँतले प्रसिद्ध एक क्षेत्र; किरात।

३. प्राचीन नेपालमा शासन गर्ने एक राजवंश।

४. हिमवत्‌खण्डमा उल्लिखित सिकारबाट जीविका चलाउने आदिम पहाडी जाति।

⟵ फेरि सूचीमा जानुहोस्