गृह · शब्दकोश

बिँडा

[ना.]

१. गाग्री आदि अड्याउने साधन।

२. तराई मूलका महिलाहरूले टाउकोमा राखी गाग्री आदि अड्याउन उपयोग गर्ने पराल, कपडा आदिबाट बनाइएको गोलो साधन।

३. बस्न हुने गरी बुनिएको पराल आदिको चकटी।

⟵ फेरि सूचीमा जानुहोस्