गृह · शब्दकोश

मासिनु

[कक्रि.]

१. कम हुनु; घट्नु।

२. खर्च हुनु; सकिनु।

३. जातिच्युत हुनु (ऐति.)।

४. नष्ट हुनु।

५. खर्च गरिनु; नासिनु।

⟵ फेरि सूचीमा जानुहोस्