गृह · शब्दकोश

दाँज्नु

[सक्रि.]

१. उपमा दिनु; दृष्टान्त दिनु।

२. कुनै वस्तुलाई रूप, गुण, स्वभाव आदिका आधारमा अर्को वस्तुसँग तुलना गर्नु; बराबरीका दृष्टिले हेर्नु, जाँच्नु।

⟵ फेरि सूचीमा जानुहोस्