गृह · शब्दकोश

दुब्लो

[वि.]

१. बलबुता नभएको; निर्धो; निर्बल।

२. शरीरमा मासु कम भई पातलिएको; सिकुटे; ख्याउटे।

⟵ फेरि सूचीमा जानुहोस्