ग्राम
[ना.]
मेट्रिक नापतौलमा एक किलोग्रामको हजार भागको एक भाग।
[ना.]
२. लिच्छविकालीन बस्तीको सबैभन्दा तल्लो तहको एकाइ; तल।
३. सङ्गीत, वाद्यवादन, गायन आदिमा प्रयोग हुने शुद्ध सात स्वरको समूह; सप्तस्वर; सप्तक (यसका तीन खण्ड छन्- षडज, मध्यम र गान्धार। यी क्रमशः मन्द, मध्य र तीव्र अथवा नन्द्यावर्त, जीमुत र सुभद्र पनि भनिन्छन्)।