सप्तक

[ना.]

१. एकै जात वा किसिमका सात वस्तुको समूह (जस्तो- तारसप्तक)।

२. सङ्गीतमा षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवतनिषाद यी सात स्वरको समुदाय