गृह · शब्दकोश

मध्य

[वि.]

१. कुनै चिजको बिचको भाग; माझ; केन्द्र।

२. दश अरबको सङ्ख्या।

३. फरक; अन्तर।

४. शरीरको मध्यभाग; कटि; कमर।

५. बिचको; माझको।

६. मध्यस्थ।

⟵ फेरि सूचीमा जानुहोस्