गुरुमन्त्र
[ना.]
१. कुनै खास कामका निम्ति योग्य वा अनुभवी व्यक्तिबाट पाइने युक्ति; प्रेरणा वा मन्त्रणा।
२. खराब कामका निम्ति उक्साउने वा हौस्याउने सल्लाह (व्यङ्ग्यार्थमा)।
३. गुरुद्वारा दीक्षाका रूपमा गुप्त रूपले दिइने मन्त्र; गायत्री मन्त्र।