व्यङ्ग्यार्थ
[ना.]
शाब्दिक अर्थभन्दा परको आशयगत अर्थ; व्यञ्जनाशक्तिले बुझिने गहन अर्थ; वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न किसिमको, व्यञ्जनावृत्तिद्वारा बोध हुने विशेष चमत्कारी अर्थ; ध्वन्यर्थ; प्रतीयमान अर्थ; व्यङ्ग्य।