गृह · शब्दकोश

मन्त्रणा

[ना.]

१. कानमा मन्त्रोच्चारण।

२. कुनै महत्त्वपूर्ण कुराको छलफल; रायसल्लाह; सल्लाह; परामर्श।

३. गुप्ती कुरो।

४. मन्तव्य।

⟵ फेरि सूचीमा जानुहोस्