गृह · शब्दकोश

गाँज

[ना.]

१. अँगालाभरि वा मुठीभरि अटाएजति वस्तु।

२. कागती र ज्यामिरको रस पकाएर चुक बनाउन उमाल्दा आउने फिँज।

३. धान, कोदो, घाँस आदिको फेददेखि पलाएको एउटै बुटो; झाँगिएको गुच्छो।

[ना.]

१. केरामा घरी आउँदै गर्दा बढेको भाग।

२. छत्तर, देवीदेवताका मन्दिरमा चढाइने डन्डाविनाको चाँदीको ठुलो छाता।

३. रिट्ठो; साबुन आदि प्रयोग गरेपछि आउने फिँज।

⟵ फेरि सूचीमा जानुहोस्