गृह · शब्दकोश

ज्यामिर

[ना.]

मोसमसँग केही मिल्ने, अमिलो फल फल्ने एक जातको बोट; त्यसको फल।

⟵ फेरि सूचीमा जानुहोस्