छाता

[ना.]

बाँस वा फलामका डन्डीमा फलामका करङलाई वृत्ताकार बनाई वरिपरि कपडाले मोहोरिएको, घामपानीबाट जोगिनका लागि ओढिने साधन; घामपानी छल्ने ओढो; छत्र