चुक

[ना.]

गल्ती हुन जाने काम; बिराम; भुल

[ना.]

अमिला जातका फल निचोरेर रस पकाई बाक्लो पारिएको वस्तु; चुक अमिलो