गृह · शब्दकोश

खुन

[ना.]

१. मानिस, पशु आदिका नाडी र नसाहरूमा रहेर शरीरभर फैलने रातो तरल पदार्थ; रगत।

२. रगतले शरीर लतपतिने गरी भएको हत्या; हिंसा; काटमार; घात।

[ना.]

१. खोट; दोष।

२. छुच्च्याइँ।

३. दाग; लाञ्छना; कलङ्क।

⟵ फेरि सूचीमा जानुहोस्