गृह · शब्दकोश

काटमार

[ना.]

१. काटोछिनो; लडाइँ।

२. देवस्थल आदिमा भोग दिने कार्य; काट्ने र मार्ने काम; हिंसा।

⟵ फेरि सूचीमा जानुहोस्