गृह · शब्दकोश

खाका

[ना.]

१. कुनै पत्र, लेख, विधान आदिको आरम्भिक रूपरेखा; मसौदा (ड्राफ्ट)।

२. रेखा वा ढाँचा बनाइएको कागज; नक्सा; मानचित्र।

३. रेखाहरूबाट निर्मित आकृति वा चित्रको प्रारम्भिक रूप; रङ भर्न बाँकी रहेको रेखाचित्र।

४. समय समयमा हुने उतारचढाउ; परिवर्तन आदि सूचना गर्ने स्तम्भचित्र, ग्राफ आदि।

⟵ फेरि सूचीमा जानुहोस्