गृह · शब्दकोश

रूपरेखा

[ना.]

१. पछि हुने वा गरिने कामको मोटामोटी अनुमान; पूर्वयोजना।

२. मसौदा; खेस्रा।

३. मूर्ति आदि तयार पार्न कोरिएको रेखा; मूर्तिको खाका वा ढाँचा।

⟵ फेरि सूचीमा जानुहोस्