गृह · शब्दकोश

ड्राफ्ट

[ना.]

१. कुनै बैङ्कले आफ्नो एक कार्यालयबाट अर्को कार्यालय उपर कुनै खास व्यक्तिले वा निजले अह्राएकाले माग्नासाथ भुक्तानी पाउने गरी खिचेको विनिमेय पत्र।

२. मस्यौदा; खेस्रा।

⟵ फेरि सूचीमा जानुहोस्