गृह · शब्दकोश

ओइरो

[ना.]

१. अन्न आदिको थुप्रो।

२. गाँस।

३. नरोकिईकन निरन्तर खसिरहने पानी, अन्न आदिको ठुलो धारो।

४. लगातार आइरहेका धेरै मानिसको ताँती।

[ना.]

गाईवस्तुको सालनाल।

⟵ फेरि सूचीमा जानुहोस्